Noticeby adminSeptember 3, 2021September 8, 2021 त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट जारी गरिएको मिति २०७८।२।२५ को प्राप्त सूचनाअनुसार स्नातक तह प्रथम बर्ष (पुरानो समूहका)का सम्पूर्ण बिद्यार्थीहरूले यही जेष्ठ मसान्त भित्र परीक्षा फारम भरिसक्नुहुन पुन: जानकारी गराइन्छ ।