SPECIAL MESSAGE

Notice

हार्दिक धन्यवाद

नेपाल पब्लिक क्याम्पस सङ्घको १२ औं महाधिवेशनमा सहभागी भइरहेको सन्दर्भमा एमफिल तथा विद्यावारिधि उपाधि हासिल गरेका बालकुमारी लगायत नेपाल भरेका प्राध्यापकहरूलाई सम्मान गरेकोमा सङ्घलाई हार्दिक धन्यवाद एवं आभार प्रकट गर्न चाहन्छौं।

चित्रमा
गुनराज क्षेत्री
सुरक्षा श्रेष्ठ
श्याम शेडाई
शिवप्रसाद पौडेल
मुननारायण श्रेष्ठ
महेश गजुराल
कुलचन्द्र पण्डित
शिवप्रसाद सापकोटा

Loading